सडकमा उफ्रेर केहि हुँदैन, प्रमाणपत्र देखाउन आवश्यक छैन: प्रधानन्यायाधीश - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सडकमा उफ्रेर केहि हुँदैन, प्रमाणपत्र देखाउन आवश्यक छैन: प्रधानन्यायाधीश



रुकुम –

प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् ।

आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक नपर्ने उनको भनाइ छ ।

उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर गरेका छन् ।

आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।