बराहक्षेत्र फुटबल क्लब बिजयी
ओम प्रकाश बानियाँ/ संगम बिष्ट एभरेस्ट क्लबको आयोजनमा बराह नगरपालीकाको वडा नं ३ स्थित खेल मैदानमा जारी प्रथम बराह कप अन्तर्गत आज भएको खेलमा बराहक्षेत्र फुटबल क्लब बिजयी भएको छ।
ओम प्रकाश बानियाँ/ संगम बिष्ट एभरेस्ट क्लबको आयोजनमा बराह नगरपालीकाको वडा नं ३ स्थित खेल मैदानमा जारी प्रथम बराह कप अन्तर्गत आज भएको खेलमा बराहक्षेत्र फुटबल क्लब बिजयी भएको छ।
दाङ । दाङ जिल्लालाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित जिल्ला बन्दको कार्यक्रम घोषणा गरिएको छ । तुलसीपुरमा आजै हजारौं जनता सडकमा आएर प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेका छन्
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताउनुभएको छ । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई यहाँ आज सम्बोधन गर्दै उहाँले समय
बुटवल । जनवरी ३१ अर्थात् माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा
पाल्पा । स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन् । आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
काठमाडौँ । मंगलबार दिउँसो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी बोलाएको बैठक
काठमाडौं । नेपाली काँग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने
बुटवल । नायिका छुल्ठिम गुरुङको आइटम गीतसंगै तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सम्पन्न भएको छ । गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी र
विसौं शताब्दीमा पनि नेपाल किन यति गरिब छ भनेर आफैसँग प्रश्न गर्दैं २०३५-३६ बाट राजनीति शुरु गरेको थिए।त्यसपछि नेपालमा राजतन्त्रको अन्त्य गर्दैं गणतन्त्रको स्थापना र संविधान सभाबाट संविधान बनायौं। नयाँ
नेपाली कांग्रेसभित्र पछिल्लो समय गुट उपगुट बढ्दै गएको छ । चुनावमा पार्टीले अप्रत्यासित रुपमा पराजित भएपछि नेतृत्वको आलोचना गर्नेहरु बढ्दै गएका छन् । एउटा पक्ष भने अहिलेकै सभापति शेरबहादुर देउवालाई
काठमाडौं । नेपाली कांग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने
ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको मुख्य ध्येय नै सुशासन र विकास भएको बताएका छन्। मंगलबार बिहान ललितपुरका राजनीतिक तथा सामाजिक अगुवाहरुसँग आफ्नै निवास खुमलटारमा प्रचण्डले छलफल