ओलीलाई विश्वप्रकाशले भने : माउसुली अवतार
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई सटिक प्रश्न गरेका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई सटिक रुपमा प्रश्न गरेका हुन् ।











