समाचार Archives - Page 3035 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ओलीलाई विश्वप्रकाशले भने : माउसुली अवतार

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई सटिक प्रश्न गरेका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई सटिक रुपमा प्रश्न गरेका हुन् ।

चितवनको बैंकमा नक्कली नोट भेटिए पछि

चितवन । चितवनका बैंकमा अहिले नक्कली नोट भेटिन थालेका छन् । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेको हाे । एक हजार दरको नोटको एउटा बन्डलमा नक्कली

साहारा क्लब ‘ए’ पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा

विशाल पाण्डेय/सुखड , कैलाली । महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा वडा नं ४ गैडाखाडा क्लबलाई १-० ले हराउँदै साहारा क्लब ‘ए’ पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा

साहारा क्लब 'ए' पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा

विशाल पाण्डेय/सुखड , कैलाली । महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा वडा नं ४ गैडाखाडा क्लबलाई १-० ले हराउँदै साहारा क्लब ‘ए’ पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा

प्रदेश तथा प्रतिनीधी सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस क्षेत्र नं ५द्वारा कारवाहीको सीफारीस

वुटवल । नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापती वसीउल्लाह मुसलवानको अध्यक्षतामा वसेको वैठकले प्रदेश सभा तथा प्रतिनीधी सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै पुर्व जिल्ला सदस्य डिल्लीराज

माओवादी केन्द्रद्वारा प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टलाई सिफारिस

धनगढी । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने

भारतीय सीमा क्षेत्रमा बढ्दै गएको भूमि अतिक्रमण विरुद्ध वाइसिएलले खबरदारी गर्ने

राजविराज– माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) सप्तरीले भारतीय सीमा क्षेत्रमा बढ्दै गएको भूमि अतिक्रमण विरुद्ध खबरदारी गर्ने निर्णय गरेको छ। जिल्ला संयोजक विनोदकुमार यादवको अध्यक्षतामा शुक्रबार राजविराजमा

प्रदेश सभा बैठकका लागि प्रदेश-५ मा तयारी तीव्र

सी.पी. खनाल बुटवल । २१ माघमा बस्ने प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठकका लागि तयारी तीव्र पारिएको छ। व्यवस्थापनको लागि प्रमुख जिल्ला अधिकारी हरि मैनालीको अध्यक्षतामा बनेको स्थानीय टोलीलाई संघीय

पाल्पामा लोप हुँदै पौष्टिक अन्न कोदो

पाल्पा । पछिल्लो समय पाल्पाका किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै

प्रशरीद्वारा सामान्य मुद्धा लगाएको भन्दै सन्धिखर्क बजार बन्द

घनश्याम पौडेल सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बजार बन्द रहेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सामान्य विवाद मिलाउँन नसक्नु लाचार भएको भन्दै सन्धिखर्कका व्यवसायीले बजार बन्द गरेका हुन

स्वराजको आजको भेट प्रचण्ड, राष्ट्रपति र प्रधानमन्त्री देउवासँग

काठमाडौं ।।  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी

वाम एकता: हात्ती आयो हात्ती आयो फुस्स

एमाले-माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत विषयमा छलफल गरी निचोड निकाल्न जिम्मेवारी दिए