समाचार Archives - Page 2995 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर भएपछी..

नुवाकोट ।।  यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा

भोलिदेखि टीकापुरमा नेपाल जुनियर तथा युवा रेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी हुने

लोकेन्द्र रावल टीकापुर :“जुनियर तथा युवा, दिगो विकासमा पु¥याउँछन् टेवा” भन्ने मूल नाराका साथ भोलि (शनिवार) देखि नेपाल जुनियर तथा युवारेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी टीकापुरको कर्णाली मा.वि.मा सुरु हुने

माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने पक्का

काठमाडौं– माओवादी केन्द्रबाट दुई महिला मन्त्री बन्ने लगभग पक्का भएको छ। माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन्। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

फुटसल प्रतियोगिताको उपाधी देवदह जेसीजको कब्जामा

बुटवल । बुटवल जेसीजले आयोजना गरेको फुटसल प्रतियोगिता २०१८ को उपाधि देवदह जेसीजले कब्जा गरेको छ । शुक्रवार बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा सम्पन्न भएको खेलमा देवदह जेसीजले सुनवल

महिला शसक्तिकरणको वार्षिक समिक्षा आज सुखडमा सम्पन्न

” गठन भएका महिला समुहलाई नगरपालिमा सुचिकृत हुन नगर प्रमुख चौधरीको आग्रह “ बिरेन्द्र शाह / सुुुुखड, कैलाली ।। महिला शसक्तिकरण कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रम आज सुखडमा सम्पन्न भएको

प्रदेश ७ मा तिन बर्षदेखी एउटा पनि उजुरीमाथी सुनुवाई हुन सकेन

धनगढी ,कैलाली  । गठन भएको तिन वर्षसम्म पनि सशस्त्र दन्द्धको क्रममा भएका घटनाको छानविन गर्न गठित समितिहरुले सात नम्बर प्रदेशका एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा

काठमाडौं धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त सहर घोषणा

काठमाडौं ।। काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई हेल्दी सिटीको रुपमा विकास गर्न

भारतको गोवामा खुल्ला भलिबल प्रतियोगिता हुँदै

गोवा:अन्तर्राष्ट्रिय नेपाली समाज भारत गोवा प्रदेश समितिद्वारा  फागुन १७ गते खुल्ला  भलिबल प्रतियोगिता  हुने भएको छ । राम्रो खेल हाम्रो खेल भन्ने मुलनारा सहित  गर्न लागिएको भलिबल टुनामेन्टमा भिविन्न नगरबाट प्रवासी

राजकीय पदको भागबण्डा :एमालेलाई राष्ट्रपति, माओवादीलाई सभामुख

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच सरकारको भागबण्डापछि राजकीय पदको भागबण्डा भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पद बाँड्ने

रिफ्रेश सेन्टर : महिलाको दोस्रो घर !

दीपक घिमिरे घोराही -१५ कि सुनिता थापा बिहान चार बजे उठेर जिबिस रोडमा रहेको रिफ्रेस यरोबिक सेन्टरमा पुग्नुहुन्छ अनि सुरु हुन्छ उहाँको दैनिकी । शरीर तन्कायर गरिने यरोबिक अनि पलेटी

स्याङ्जामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

स्याङजा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्याङ्जाले मायाटारीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली र जनसरकार उपप्रमुख

लोपउन्मुख ‘आरन’ व्यवसायलाई व्यावसायिक बनाइँदै ।

अर्घाखाँची परम्परागत रूपमा सञ्चालन हुँदै आएका आरन पेसा लाई व्यवस्थित गर्दै व्यवसायिकता तर्फ उन्मुख गराउने उदेश्यले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले आरन व्यवसायलाई आवश्यक औजार र क्षमता विकास तालीम प्रदान गर्ने