समाचार Archives - Page 2997 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जनताको चाहना काँग्रेस भित्रको सुदृढीकरण हो:डा‍.शशांक कोइराला

लमजुङ । नेपाली काँग्रेसका महामन्त्री डा‍.शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको

कैलालीको सुखड बजारमा ढल निकास नहुँदा बजार दुर्गन्धित बन्दै

इन्दु के सि / सुखड ,कैलाली ।।  कैलालीको घोडाघोडि नगरपालिका -१ सुखड बजारमा ढल निकासको ब्यवस्था नहुँदा बजार दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाको मुटुमा रहेको सुखड बजारका भित्री गल्लिहरुमा

सानिमा बैंकले सन्दीपलाई मासिक ४० हजार दिने

काठमाडौं  ।। खेलमा बढी ध्यान पुर्‍याउन भन्दै सानिमा बैंकले राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछानेको प्रायोजन रकममा बृद्धि गरेको छ । सानिमा बैंकले सन्दीप लामिछानेलाई प्रायोजन गरेको दुई वर्ष

रेडक्रसको २२ औं अधिबेशन सम्पन्न, ७ सय ७४ पिण्ट रगत संकलन

लोकेन्द्र रावल/टीकापुर नेपाल रेडक्रस सोसाइटी टीकापुर उप शाखाको २२ औ. अधिबेशन बिहीबार टीकापुर भएको छ । अधिबेशनमा प्रमुख अतिथी रहनु भएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा कैलालीका सभापति उत्तम

नेपालको जनसंख्या भन्दा ७० लाख बढी मोबाइल ग्राहक

काठमाडौं ।। केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ । यसमध्ये ४० लाखभन्दा बढी व्रदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ

४ वर्षीया शिशुमाथि बलत्कार गर्ने हत्यारा माथि सा‌ंसद बिनाले चालिन यस्तो कदम..

काठमाडौं  ।।  प्रतिनिधिसभा सदस्य बिना थापा मगरले कंचनपुर पुनर्वास नगरपालिकामा ४ वर्षीया शिशुमाथिको भएको बलत्कारको घटनाले स्तब्ध बनाएको भन्दै कारबाहीको माग गरेकि छिन् । सामाजिक सञ्जाल मार्फत उनले ६ दिन

आज प्रधानमन्त्री ओलीको ६६ औं जन्म दिन

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज अर्थात फल्गुन ११ गते शुक्रबार दिन परेको छ। ओलीको ६६ औं जन्म दिन परेको एमाले नेताहरुले बताएका छन् । ओलीको जन्म

यी हुन् एमालेबाट अर्थ र परराष्ट्र मन्त्रालय सम्हाल्ने मन्त्री

काठमाण्डौ – एमालेले पाएका ११ मन्त्रालयमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा कसलाई दिने भन्ने टुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। ओलीले उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी

सरकारी कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्री ओलीको निर्देशन !

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त

गृहमा माओवादी भित्रै लफडा !

काठमाडौं। एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्। माओवादीबाट गृहमा

माओवादी केन्द्रले गर्यो यी तीन नेतालाई कारवाही

ललितपुर। माओवादी केन्द्रले पार्टी नीति विपरित गतिविधि गरेको भन्दै तीन जना नेतालाई कारवाही गरेको छ । विहिबार प्रचण्ड निवास खुमलटारमा बसेको हेडक्वाटर बैठकले पार्टीका बैचारिक नेता भनेर चिनिने गोपाल किराती,

गोपाल किरातीको आपत्ति:‘प्रचण्ड एण्ड कम्पनीलाई धन्यवाद’

काठमाडौं। बिहीबार साँझ बसेको माओवादी केन्द्र कार्यालय बैठकले पार्टीबाट निष्कासित गरेकोप्रति नेता गोपाल किरातीले आपत्ति जनाएका छन्। शुक्रबार बिहानै विज्ञप्ति सार्वजनिक गर्दै किरातीले आपत्ति जनाएका हुन्। बैठकले पार्टीका तीन नेता