नेपालीको कम्पनीमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी
वासिङ्टन डिसी- अमेरिकामा नेपालीले स्थापना गरेको सामाजिक सञ्जाल सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। सगुन र












