फेरी कर्मचारी नै दुई लाख घुससहित पक्राउ
सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। अख्तियारले मंगलबार जिल्ला मालपोत कार्यालय सुर्खेतमा छापा मारेर घुससहित दुई कर्मचारीलाई पक्राउ












