समाचार Archives - Page 2826 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आज पनि दिल्लीले सिल्ली बनायो सन्दिपलाइ !

काठमाडौं । आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडीसन्दिप लामिछानेलाई आज पनि दिल्लीले सिल्ली नै बनाएको छ । नेपाली राष्ट्रिय टोलीका सदस्य लामिछाने रहेको टिम दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा

सुन काण्ड: नेपाल एयरलाइन्सका थप २ कर्मचारी पक्राउ

३३ किलो सुन तस्करीमा संलग्न नेपाल एयरलाइन्सका थप दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमर डंगाले र तुलाराम थारु छन्। उनीहरु दुवै जना एयरलाइन्सका लोडर हुन्। सुन भएका

‘सरकारलाई सिन्डीकेटको अर्थ थाहा छैन ?’

आचार्य प्रदीप बुटवल, १० वैशाख । नेपाल सरकारलाई सिन्डीकेटको अर्थ थाहा नभएको यातायात व्यवसायीहरूले आरोप लगाएका छन् । सबै क्षेत्रमा आ– आफ्नो सिन्डीकेट भएको बताउँदै सरकालाई सिन्डीकेटको मुख्य अर्थ थाहा

मन्त्री बिना मगर ३ बालबालिकाको अभिभावक

बेलौरी ,कञ्चनपुर । यहि बैशाख २ गतेदेखि सुरु भएको विद्यार्थी भर्ना राष्ट्रिय अभियान कार्यक्रम अन्तरगत सोमबार खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको

३२ चिनियाँको उत्तर कोरियामा मृत्यु

बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर

पूर्वप्रेमिकाका अश्लील फोटो पोष्ट गर्ने पक्राउ

काठमाडौं– प्रेममा धोका दिएको बदलामा पूर्वप्रेमिकाका गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन्। संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनले पूर्वप्रेमिकाको नाममा नक्कलप्

बामदेवले भने: बाम सरकार पनि ढल्छ !

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सरकारले सदुपयोग गर्न नसके वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढाल्ने बताएका छन् । सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत

धुर्मुस-सुन्तलीलाई पुनर्निर्माणको जिम्मा दिनुपर्छ: माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन प्रस्ताव गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता नेपालले पीडित व्यक्तिहरुलाई

वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले घुस रकमसहित कार्यकक्षबाटै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महोत्तरीबाट खटिएको टोलीले सहायक प्रबन्धक काफ्लेलाई सेवाग्राहीबाट ५०

देउवालाई गिज्याउंदै ओलीले भने: बिचरा…?

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्ना आलोचक ‘बुद्धिजिवी’हरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आफूले आर्थिक सम्मृद्धि र विकासको कुरा गर्दा उनीहरुले विकासको

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कार्यक्रमस्थलबाटै पक्राउ

पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ गरेको हो । नेपाली

पूर्वराज्यमन्त्री सहित १ सय ४६ जना एमालेमा प्रबेश

काठमाडौं– विभिन्न पार्टी परित्याग गरी एक सय ४६ जना नेकपा(एमाले) प्रबेश गरेका छन्। पूर्व राज्यमन्त्री तथा नयाँशक्ति नेपाल पार्टी नेपालकी केन्द्रिय सदस्य लीला भन्डारी सहितका नेताहरु सोमबार एमाले प्रबेश गरेका