
डा.केसीलाई डा.देवकोटाले भने :तपाईंले रोजेको बाटो कठिन छ,
काठमाडौं- पित्तनलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले भेटेका छन्। सोमबार दिउँसो डा केसीले न्यूरो अस्पताल पुगेर डा देवकोटालाई भेटेका