रविन्द्र मिश्रले भने: खराब प्रवृत्तिहरु एक भए
काठमाडौं– हिंजो भएको पार्टी एकतालाई लिएर विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।उनले एकतालाई लिएर खराब प्रवृत्तिहरु एक ढिक्का भएको बताएका छन्। शुक्रबार सामाजिक संजाल ट्वीटरमा












