यस्ता छन् विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

यस्ता छन् विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी



काठमाडौं – आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ ।

प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । आजको नेपाल समाचारपत्रको पृष्ठ २ मा यो समाचार छापिएको
छ ।

सन् १९३० देखि प्रत्येक ४ बर्षको अन्तरालमा आयोजना हुँदै आएको फिफा विश्वकपको यो २१ औं संस्करण हुनेछ ।

विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर:

१६ गोलः मिरोस्लाभ क्लोज (जर्मनी)

१५ गोलः रोनाल्डो (ब्राजिल)

१४ गोलः गर्ड मुलर (जर्मनी)

१३ गोलः जस्ट फोन्टेन (फ्रान्स)

१२ गोलः पेले (ब्राजिल)

११ गोलः सान्डोर कोक्सिस (हंगेरी)

११ गोलः जर्गेन क्लिन्सम्यान (जर्मनी)