समाचार Archives - Page 2718 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

उत्कृष्ट विद्यार्थीलाई पामिरद्वारा सम्मान

तिलोत्तमा । जिल्लास्तरीय वक्तृत्वकला तथा टेवलटेनिस प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई शुक्रबार पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२, शंकरनगरले सम्मान गरेको छ । एकीकृत विद्यालय संगठन –रिसन) रुपन्देहीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा

कुकको टेस्ट क्रिकेटमा विश्व रेकर्ड

पाकिस्तानविरूद्ध जारी दोस्रो टेस्ट खिलिरहेका इग्ल्याण्डका पूर्वकप्तान तथा ब्याट्मेन एलिस्टेयर कुकले लगातार १५४ टेस्ट खेल्ने नयाँ कीर्तिमान बनाएका छन्। कुकले अस्ट्रेलियाका पूर्व कप्तान एलन बोर्डरको नाममा रहेको विश्व रेकर्ड आफ्नो

सरकार, पाँच हजार वृद्धभत्ता खोइ ?

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद

झलनाथले भने: मेरो वरियता तोक्ने अधिकार कसैलाई छैन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको प्रष्ट पारेका छन् । चीनमा भएको काल्र्समाक्र्स

प्रियंका चोपडा १० वर्ष कान्छा निक जोनससँग प्रेममा

अमेरिकन गायक निक जोनस र अभिनेत्री प्रियांका चोपडासँगै रमाइलो समय बिताइ रहेका छन्, स्रोतका अनुसार नयाँ यो जोडिलाई लस एन्जल्समा डिनर डेट गरिरहेको बेलामा भेटिएको थियो। गएको बिहीबार पश्चिमी हलिवुडको

डा. भटराईले भने: दरबार हत्याकाण्ड, गम्भीर राजनीतिक षडयन्त्र !

२०५८ जेड १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला

विश्वकप फुटबलको खेलतालिका यस्तो छ

काठमाडौं। आगामी जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। यस्तो

नेपालको ऋण कति छ ?

काठमाडाैं । आर्थिक सर्वेक्षणले आन्तरिक र बाह्य कुल ऋण आठ खर्ब ४३ अर्ब पुगेको देखाए पनि अर्थविद्हरूले तत्कालै चिन्ता गरिहाल्नु नपर्ने प्रतिक्रिया दिएका छन् । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको

गोकर्ण विष्ट किन गए जेनेभा ?

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित

बक्तृत्वकलामा सिद्धार्थ मेमोरियलकि अनुशा चौधरी प्रथम

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र । प्याब्सन अन्तरमावि बक्तृत्वकला छ्नोट प्रतियोगितामा सिद्धार्थ मेमोरियल इङलिस स्कुलकि छात्रा अनुशा राजधामी प्रथम भएकी छिन् । उक्त प्रतियोगितामा सनसाइन इङलिस स्कुल, प्रकाशपुरका छात्र अरुण दाहाल

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

काठमाडौं । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गए सँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना

राजपा प्रदेश सरकारबाट बाहिरेला ?

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ । राजपा