विश्वकप फुटबलको खेलतालिका यस्तो छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्वकप फुटबलको खेलतालिका यस्तो छ



काठमाडौं। आगामी जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

यस्तो छ खेल तालिका नेपाली समयअनुसार:
२०७५ जेठ ३१ गते
(साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

असार १ गते
(साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह)
(साँझ ८ः४५) मोरक्को र इरान(दोस्रो समूह)
(राति ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

असार २ गते
(साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह)
(राति ९ः४५ ) पेरु र डेनमार्क (तेस्रो समूह)
(राति १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

असार ३ गते
(साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह)
(साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह)
(राति ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह)

असार ४ गते
(साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह)

(साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह)
(राति ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)

असार ५ गते
(साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह)
(साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह)
(राति ११ः४५) रुस र इजिप्ट (पहिलो समूह)

असार ६ गते
(साँझ ५ः४५) पोर्चुगल र मोरक्को (दोस्रो समूह)
(साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह)
(राति ११ः४५) इरान र स्पेन (दोस्रो समूह)

असार ७ गते
(साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह)
(राति ११ः४५) अर्जेन्टिना र क्रोएसिया (चौथो समूह)

असार ८ गते
(साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह)
(साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड(चौथो समूह)
(राति ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौं समूह)

असार ९ गते
(साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह)
(साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह)
(राति ११ः४५) जर्मनी र स्वीडेन (छैटौं समूह)

असार १० गते
(साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह)
(साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह)
(राति ११ः४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

असार ११ गते
(साँझ ७: ४५) उरुग्वे र रुस (पहिलो समूह)
(साँझ ७: ४५) साउदी अरेबिया र जापान (पहिलो समूह)
(राति ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह)
(राति ११ः४५) इरान र पोचुगल (दोस्रो समूह)

असार १२ गते
(साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह)
(साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह)
(राति ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह)
(राति ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

असार १३ गते
(साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह)
(साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह)
(राति ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह)
(राति ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

असार १४ गते
(साँझ ७ः४५)जापान र पोल्याण्ड (आठौं समूह)
(साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह)
(राति ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह)
(राती ११ः४५) बेलायत र बेलिज्यम (सातौं समूह)

प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रिक्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रिक्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रिक्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिनेछन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल असार ३१ गते हुनेछ ।