गौशाला सञ्चालनको जिम्मा ईस्कोनलाई दिने
तिलोत्तमा । तिलोत्तमा गौशालाको व्यवस्थापनमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन)सँग सहकार्य गर्न सरोकारवालाहरू सकारात्मक देखिएका छन् । तिलोत्तमा नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दल, गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता










