बुटवल माविका विद्यार्थीलाई सेनेटरी प्याड सहयोग
बुटवल। पारीबुटवलमा रहेको बुटवल माध्यमिक विद्यालयमा छात्रा तथा तिनका अभिभावकका लागि एक दिने ब्यक्तिगत सरसफाई विषयक अभिमुखिकरण कार्यक्रम शुक्रबार भएको छ । बढ्दो उमेरका किशोरी छात्रामा देखिने महिनाबारी र त्यो












