विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने, किन उनलाई रोजियो
मस्को । रसियामा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल (आइतबार) हुँदैछ । फाइनलमा पूर्वविजेता फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच भिडन्त हुने छ । फ्रान्स बेल्जियमलाई हराएर तथा क्रोएसिया इंग्ल्याण्डलाई












