विश्वकपमा ‘हट’ सुन्दरीको फोटो खिच्न प्रतिबन्ध - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विश्वकपमा ‘हट’ सुन्दरीको फोटो खिच्न प्रतिबन्ध



काठमाडौं, असार ३० । रसियामा भइरहेको विश्वकपमा एकतर्फ कमजोर टोलीका खेलाडीले सबैलाई आश्चर्यचकित बनाए । त्यही स्टेडियममा रहेका सुन्दरी महिलाहरुलेपनि दर्शकको ध्यान आफूतिर तानेका छन् ।

खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान केन्द्रीत गरेको विषयमा फिफाले क्यामेराम्यानले यस्तो ग्लेमर फोटो नखिँच्न आग्रह गरेको छ । फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरुलाई चेतावनी समेत दिएको छ ।

फिफाले बतायो कि खेलको दौरान अधिकतर क्यामरापर्सन हट महिला फ्यान्समाथि ज्यादै फोकस गरेका छन् । यस्ता प्mयान्सको धेरै फोटो लिइरहेको हुन्छन् । उनीहरुले यस्तो गर्न हुँदैन । फिफाको अनुसार यो लैंगिक भेदभावको भएको छ । भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले मानेको छ कि रुसमा लैंगिक भेदभाव धेरै समस्या हो । -एजेन्सी