चिकित्सा शिक्षा: मौलिक हक, घोषणा पत्र र संबिधानकै
काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न माथेमा कार्यदलले दिएको सुझाव र डा. गोविन्द केसीका माग सम्बोधन नगरेकामा आलोचना बेहोरिरहेको सरकारले घोषणापत्रमा गरेका आफ्नै प्रतिबद्धतालाई समेत बेवास्ता गरेको











