समाचार Archives - Page 249 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

गठबन्धनमा माओवादीलाई ६० सिट, कांग्रेसलाई ८० मात्रै !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवारसम्म सिट बाँटफाँट टुंगो लगाउने बताएका छन् । मंगलवार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मंगलवार दिनभर कार्यदललाई काम गर्न जिम्मा दिइएको र

लिज ट्रससँग काम गर्न प्रधानमन्त्री देउवा इच्छुक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रससँग काम गर्न इच्छुक भएको बताएका छन् ।प्रधानमन्त्री देउवाले ट्रसलाई बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार

मेघगर्जन र चट्याङ्ग, यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का थोरै स्थानमा र वाग्मती प्रदेशका एकदुई स्थानमा देखि मध्यम

रोचक प्रसङ्ग: भारतीय मुलका सुनाक ७ वर्षमैं कसरी बने बेलायती प्रधानमन्त्रीको दाबेदार ?

-नारायण गाउँले भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि शुनाकलाई पछि पार्दै लिज स्ट्रस सत्ताधारी बेलायती कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएकी छन् । पार्टी नेता नै प्रधानमन्त्री बन्ने हुनाले उनी नयाँ प्रधानमन्त्री

नेता पन्थी भन्छन्- समाज बनाउन उमेर पुगेका सबैले योग्यता अनुसार श्रम गर्नैपर्छ

नेकपा एकीकृत समाजवादीका युवा नेता महेश पन्थीले उमेर पुगेका सबै नागरिकले योग्यता अनुसारको श्रम गर्नैपर्ने बताएका छन् । उनले समाज बन्नका लागि सबै नागरिकले योग्यता अनुसार दैनिक ८ घण्टा श्रम

गार्ड थुनाउने मन्त्रीले भने- गार्डले गल्ती महसुस गरे, मैले छोड्न लगाएँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डले गल्ती महसुस गरेको बताएका छन् । उनले गल्ती गरेको भन्दै गार्डलाई छाड्न आफूले गृह मन्त्रालयमा आग्रह गरेको बताएका छन्। सोमबार

मन्त्री जीवनराम श्रेष्ठलाई बर्खास्त गर्न माग

नियम पालना गर्न लगाउँदा भएको विवादमा सुरक्षा गार्डलाई थुन्न लगाउने मन्त्रीको राजीनामा माग गरिएको छ। क्यानडाको भिसाका लागि बायोमेट्रिक विवरण दिन काठमाडौंको ठमेलस्थित छाया सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक

आजदेखि कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न नपाइने

काठमाडौँ- सरकारले आज (सोमबार)देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको

४७ वर्षीय लिज ट्रस बनिन् बेलायतको नयाँ प्रधानमन्त्री

४७ वर्षीय लिज ट्रस बेलायतको प्रधानमन्त्री बनेकी छन् । निर्वाचित भएपछि मंगलवार उनले नयाँ सरकर गठनको पहल गर्ने बताइएको छ । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि

सुरक्षागार्डलाई तत्काल रिहाइ गर्न गृहमन्त्री खाँणले दिए निर्देशन

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड

रवी लामिछानेलाई गार्ड भेट्न दिएको भन्दै इन्स्पेक्टरमाथि कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरुङसँग हिरासतमा भेट गरेपछि प्रहरी निरीक्षकमाथि कारबाही गरिएको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा अभद्र व्यवहार गरेको

गुल्मीमा एमाले र एकीकृत समाजवादीबीच एकता

काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच