सन्दीप र बालिकाबीच लामो समयदेखि कुरा हुन्थ्यो, त्यो
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नावालिकले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी जाहेरी दिएकी छन् । उनको जाहेरी दर्ता भैसकेको प्रहरील्व जनाएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ












