
पुकार बमलाई निर्वाचन आयोगले भन्यो- तपाईंलाई कारबाही किन
काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण मागेको छ । उम्मेदवार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव