समाचार Archives - Page 200 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

केपी ओलीको ‘मिसन १५०’ के हो ?

एमाले अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर निर्वाचनमा होमिएको बताएका छन् । आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ एक सय ५० सिट ल्याउने उनको दाबी छ ।

मधेसी पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएका हौँ- उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्। बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो

मधेशमा पुगेर कांग्रेस र माओवादीमाथि खनिए उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा यादवले प्रतिनिधिसभामा

सुस्तामा विनोद चौधरीका बाचा

नवलपरासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् । उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख

प्रचण्ड’ पत्नी सीता दाहाललाई आइसियुमा सारियो

काठमाडौं- अस्पताल भर्ना भएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई आइसियुमा सारिएको छ । सीतालाई बुधबार आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको थियो । त्यसपछी अवस्था जटिल

माधव नेपालले कारबाही गर्न आयोग समक्ष केपी ओलीको माग

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा ‘फ्रि-भिसा र टिकट’को आश्वासन बाँड्नेलाई कारबाही गर्न माग गरेका छन् । झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त

सीता दाहाल अस्पताल भर्ना, प्रचण्ड उपस्थित हुने कार्यक्रम स्थगित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको जनाइएको

५.९ म्याग्निच्युटको भूकम्प मापन, सीमामा केन्द्रबिन्दु

काठमाडौं : काठमाडौंसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। नेपाल-चीन सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्प नेपालसहित चीन र भारतमा पनि धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल

“कांग्रेससँग भिजन नभएर भाडामा ल्याएका बुद्धिजीवीले घोषणापत्र लेख्दैछन्”

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् । झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३/२४

काठमाडौमा भुकम्पको ठूलो धक्का

काठमाडौमा भुकम्पको ठूलो धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको हो ।

भारतीय कांग्रेस पार्टीको अध्यक्षमा खड्के निर्वाचित

भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित भएका छन्। बुधबार सम्पन्न मतगणनामा खड्के सात हजार मत पाएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी शशी थरुरले एक हजार मत पाएका छन्।

कार्यकर्तालाई राजेन्द्र लिङ्देनको धम्की- सुर्यमा भोट नहाले राप्रपाको कार्यकर्ता बन्न पाईन्न

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्। झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार एमाले र