समाचार Archives - Page 199 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

लिज ट्रसले भनिन्- मैले काम गर्न सकिन, राजीनाम

काठमाडौं- बेलायती प्रधानमन्त्री लिज ट्रुसले दुई महिना नबित्दै राजीनामा गरेकी छन् । आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन्

अरूको ध्यान चुनावमा, पर्यटनमन्त्री श्रेष्ठको ध्यान मदिरामा

काठमाडौं- देशमा चुनावको माहोल तातेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको ध्यान भने मदिरामा परेको छ । नेपालमा प्रतिबन्धमा रहेको विदेशी मदिराको आयात खुलाउन पर्यटनमन्त्री श्रेष्ठले मन्त्रिपरिषद्‍मा

४५ दिनमै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्र्रसले पदबाट राजीनामा दिएकी छन् । सरकार बनाएको ४५ दिनपछि उनले राजीनामा दिएकी हुन् । यसअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूले धमाधम राजीनामा दिइरहेका थिए । मन्त्रीहरूले राजीनामा

बागी उमेदवारहरू जसपाबाट निष्काशित, यस्तो छ पुरा विज्ञप्ति

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको छ

एमालेले २५ वर्ष गफ मात्रै गर्‍यो, मैले ५ वर्षमै नमुना जिल्ला बनाउँछु- श्याम घिमिरे

सिन्धुली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् । बिहिबार क्षेत्र नम्बर १

माधव नेपालमाथि अगाडि बढ्यो कारबाही- एक लाख जरिवाना वा दुई वर्ष कैद हुनसक्ने

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ। निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि

माधव नेपाललाई कारबाही गर्न आयोगले पठायो प्रहरीलाई पत्र

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ। आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय, रौतहतलाई पत्र पठाएर कारबाही प्रक्रिया अघि बढाउन भनेको

ओलीले होली वाइनको प्रचारक भनेपछि भीम रावल ‘फायर’

नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइकन

मोहनविक्रम सिंह र चित्रबहादुर केसी पार्टीबाट निष्कासित

नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय आज बुटवलमा

नारायणकाजी श्रेष्ठ भन्छन्- माओवादीमा गुट छैन, कांग्रेस तीन वटा पार्टी हो

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् । बुधबार पार्टीको सम्पर्क समन्वय

प्लास्टिकका माला बेच्नेलाई एक लाख रुपैयाँ जरिवाना

काठमाडौं : तिहार, छठलगायतका पर्वमा प्लास्टिकजन्य सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ। सरकारले पर्वमा प्लास्टिकजन्य फूलगुच्छा र मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो। वन तथा

विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो यात्रा तिब्र गतिमा छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्र तीव्र गतिमा ओरालो लागिरहेको टिप्पणी गरेका छन्। माओवादी २०६४ यताको निर्वाचनमा निरन्तर ओरालो लागिरहेको उल्लेख गर्दै उनले यसपटक पनि त्यसले