समाचार Archives - Page 18 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

पाकिस्तानको सर्वोच्च अदालतले भन्यो- इमरान खानको गिरफ्तारी गैरकानुनी,

एजेन्सी– भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले रिहाइका लागि आदेश दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश दिनुका

बालकृष्णले भेट्न खोज्दा पनि सम्पर्कमा आइनन् मञ्जु खाँण

पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती तथा कांग्रेस नेतृ मञ्जु खाँण सम्पर्कविहिन बनेको तीन दिन बितिसक्दा समेत सम्पर्कमा आएकी छैनन् । नक्कली शरणार्थी प्रकरणमा श्रीमान पक्राउ परेको तीनसम्म पनि उनी सम्पर्कमा छैनन्

एमालेले देशभर ‘छोराछोरी’ अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले देशभर ‘छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । हालै दुई महिने ‘मिसन ग्रासरुट’ सम्पन्न गरेको एमालेले युवाको उपस्थिति कम भएको निष्कर्ष निकाल्दै

कारबाही गर्न माग गर्दै आरजु राणाले दिइन् उजुरी

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानबिन गरी

मोबाइल अफ गरेर मञ्जु खाँण सम्पर्कविहिन

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनका श्रीमान पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी सम्पर्कविहीन बनेकी हुन् । मञ्जु खाँण नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेतक हुन्।

कहाँ हराए आरजु देउवा र मञ्जु खाँण ?

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँण संसद् बैठकमा अनुपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री

टोपबहादुर रायमाझीको पत्र- बिरामी छु, उपचार गर्दैछु

नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर उपचाररत रहेको

नक्कली शरणार्थी प्रकरण- देउवा, प्रचण्ड र ओली फेरि छलफलमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का नेता संलग्न रहेको भेटिएपछि तीन दलका शिर्ष नेताहरू लगातार भेटिएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व गृग बालकृष्ण खाँण पक्राउ परेपछि आज पनि

एमालेको कारबाहीमा परे सचिव टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव

गगन थापाले भने- नेता होस् वा नाता कसैलाई छाड्नु हुन्न

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिने काम गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार

विश्वासपात्र पक्राउ र पत्नीको संलग्नताले शेरबहादुर देउवा तनावमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला तनावमा परेका छन् । आफ्ना अत्यन्तै निकट र सहयोगी मानिएका नेता बालकृष्ण खाँण पक्राउ परेपछि देउवा तनावमा परेका हुन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई

नक्कली शरणार्थीको अनुसन्धान चलिरहेका बेला गृहसचिव किन हटाइए ?

काठमाडौं– नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने ठगी धन्दामा संलग्न बहेको आरोपमा भिआइपी नेताहरू समातिन थालेपछि सरकारले गृह मन्त्रालयको गृहसचिव हेरफेर गरेको छ। हाल गृहमन्त्रालयमा काम गरिरहेका गृहसचिव विनोदप्रकाश सिंहलाई