विचार/लेख Archives - Page 18 of 63 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

स्टिभ जब्स : एप्पल, म्याकबुक र आइफोन

~कुमुद अधिकारी~ स्टिभन पल जब्स (फेब्रुअरी २४, १९५५ – अक्टोबर ५,२०११) एक जना अमेरिकी बिजिनेस म्याग्नेट र लगानीकर्ता थिए। उनी एप्पल इन्कर्पोरेटेडका अध्यक्ष, प्रमुख कार्यकारी र सह-संस्थापक; पिक्सरका अध्यक्ष तथा

डा. बाबुराम भट्टराईको दृष्टिमा दरबार हत्याकाण्ड

– डा. बाबुराम भट्टराई  घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ‘कोतपर्व’ का खलनायकहरूलाई बेनकाव गर्न यतिबेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरूले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ।२०५८ जेड

संस्मरण : कठै मेरा बाबा !!!

—निर्मोही व्यास मैले आफ्ना बाबा नरनाथ उपाध्याय न्यौपानेलाई अग्नि–अर्पण गरेको अब उन्नाईस वर्ष पुग्दै छ तर मेरो स्मृतिको आकाशमा बाबाको दिव्य स्वरूप झन्‌झन् भल्झलाकार भएर झल्मलाइरहेको छ। आज म उहाँप्रति

माफ गर्नुहोस, भाँडा माझ्न म अस्ट्रेलिया जान्न

विरेन्द्र खनाल अस्ट्रेलिया जाने खुबी नभएर यस्तो लेख्यो भने पनि भन्नुस् । वास्तविकता पनि त्यही नै हो मैले अस्ट्रेलिया जाने ल्याकत राख्‍न सकिनँ र सक्दिनँ पनि। नेपालमा श्रमिक र मालिकको

स्वास्थ्य : खाद्य पदार्थको सम्बन्ध क्यान्सरसँग

 -बाबुलाल भण्डारी  द्वितीय विश्वयुद्धका बेला, मे १०, १९४० मा नेदरल्यान्ड (हल्यान्ड) माथि नाजी जर्मनीको बलात् सैनिक कब्जा भयो र त्यहाँको नाजी आधिपत्य मे ५, १९४५ मा जर्मनीको आत्मसमर्पण र विश्वयुद्धको

माननीयज्यू, तपाईँको हिम्मत छ ?

~कुमुद अधिकारी~ माननीय सांसदज्यूहरू तपाईँहरूको माग दस करोड थियो। अर्थमन्त्रीले छ करोड दिनुभयो तपाईँहरूलाई। आफ्नो संसदीय क्षेत्रको विकासका नाममा तपाईँका हातमा आइपुगेको छ छ करोड। माननीयज्यूहरू नेपालजस्तो मुलुकका गरिब जनताका

खबरदार ! गणतन्त्र कसैका बाउको बिर्ता होइन

नेपाली जनताको रगतसँग साटिएर गणतन्त्र स्थापना भएको हो । राजनीतिक दलका आआफ्नै दन्तबझान होलान् तर यो नितान्त जनताको अगुवाईमा स्थापित भएको एउटा जनताकै पद्धति हो । कतिपय यस्ता ब्यवस्था छन्

स्मृति : आस नारायण, तिमी यसरी नै मुस्कुराई रहनू है !!!

आस नारायण, मैले तिमीलाई कक्षा तीनमा पहिलो पल्ट चिनेँ। किन चिनेँ थाहा छ ? तिम्रो मुस्कानले। तिमी यति राम्ररी मुस्कुरायौ कि तिम्रो कालो अनुहारमा साना दाँतका लहरहरू बिछट्ट राम्रा देखिए। मैले नाम

आरएसएसदेखि सुप्रिमोसम्म : नरेन्द्र मोदी

– कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा तेली परिवारमा भएको थियो। उनी दामोदरदास मूलचन्द मोदीका छ छोरामध्ये

गजल : …. जमाना गयो !

– मनु मन्जिल  भीरपाखा फूल फुल्ने जमाना गयो महक बोकी हावा डुल्ने जमाना गयो। वसन्तले हारेर गो’ शीतलहरको राज छ मौसमले रङ बदल्ने जमाना गयो। नदीमा छाल उठ्यो आज सायद

नोबेल पुरस्कार : के, कति, किन, कसले कसलाई ?

­­– कुमुद अधिकारी नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलका दाजु लुडभिग नोबेलको मृत्यु सन् १८८८ मा फ्रान्समा भएको थियो। त्यसबेला कुनै एउटा फ्रान्सेली पत्रिकाले लुडभिगको समवेदना छाप्‍ने क्रममे गल्तीले अल्फ्रेड नोबेलको

नारीप्रधान वैदिककाल

-प्रतिक पाण्डे  मानव सभ्यताको उषाकाललाई हेर्दा मानिसको व्यवहार, चालचलन, जीवनशैली धर्मको सापेक्षतामा अगाडी बढेको पाइन्छ । जसको स्वरुप समाजमा आजसम्म पनि छ । धर्म एक किसिमको नियमावली हो । मानिसको