
बालुवाटारमा देउवासहित शिर्ष नेताको ३ घण्टा छलफल: प्रधानमन्त्रीसँग
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भेटवार्ता गरेका छन्। आइतबार साँझ करिब तीन घण्टा भएको छलफलमा सभापति देउवा, पौडेलसहति नेताहरू कृष्णप्रसाद सिटौला, शशांक