प्रमुख समाचार Archives - Page 238 of 880 - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा पाइने

काठमाडौं- सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्यो भन्दा

युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाख रूपैयाँ ‘सिड मनी’ को व्यवस्था

काठमाडौं । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँ दिने गरी ‘सिड मनी’ को व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले त्यसका

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने

काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत

महिला स्वयंसेविकाको भत्ता बढ्यो: अब १२ हजार पाउने

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि

घनश्यामको खुलासा: ओलीले देशलाई ‘नयाँ’ संविधानको कोर्सतिर धकेल्दै छन्

काठमाडौं– नेकपा (एमाले) का नेता घनश्याम भुसालले अहिलेको राजनीतिक घटनाक्रम पार्टी अध्यक्ष केपी ओलीले नियोजित रूपमा घटाएको बताएका छन् । ओली समुहले सोधेको स्पष्टीकरणको जवाफ सामाजिक संजालबाटै दिएर उनले ओलीमाथि

गिरिजा, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायक हुन्: वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्रका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल भएको बताएका

राष्ट्रपति भण्डारीले गरिन् अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्राचार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट

सुदूरपश्चिमका तीन मन्त्री एमालेबाट निष्कासित: साधारण सदस्य पनि नरहने

काठमाडौं- पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाहीको

सत्ता मेरालागि साधन मात्र हो, साध्य होइन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि आफू लामो समय जेलमा बसेकाले आफ्ना लागि सत्ता नै ठुलो कुरा नभएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो लागि

सर्वदलीय सरकार बनाउन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दल मिलेर सर्वदलीय सरकार बनाउन आह्वान गरेलका छन् । उनले सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्दै ताजा जनादेशमा

उपप्रधानमन्त्रीको निर्देशन: स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्नु

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरूमाथि

पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज पक्का दिइनेछ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जसरी पनि व्यवस्था