युट्युब च्यानलहरूलाई खोजीखोजी कारबाही गर्दै सरकार
काठमाडौं- युट्युब च्यानलहरूले बिकृति फैलाएको आरोप लागिरहेका बेला सरकारले नियमन गर्ने घोषणा गरेको छ । युट्युब च्यानलहरूमा देखाइने सामाग्रीहरूलाई नियमन र अनुगमन गर्ने गरेर विधेयक ल्याउन लागेको सरकारका प्रवक्ता एवम्











