![](https://himalpost.com/wp-content/uploads/2020/05/corona-medicine.jpg)
चीनकै वैज्ञानिकले बनाए कोरोना निको हुने औषधी: छिट्टै
एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले यसविरुद्धको औषधी बनाएको दाबी गरेको छ । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका हुन् । कैयौं