प्रविधि Archives - Page 7 of 18 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

असफल भयो फेसबुकको अध्यक्षबाट जकर्बर्गलाई हटाउने प्रयास

मार्क जकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन गरिएको एउटा प्रयास विफल भएको छ। फेसबुकको वार्षिक साधारणसभामा बिहीवार भएको मतदानसँगै जकर्बर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्। फेसबुकमा

बंगलादेशले यसरी ल्यायो सामाजिक सञ्जाललाई कर तिराउने कानुन

काठमाडौं – बंगलादेशले सामाजिक संजालहरुलाई करको दायरामा ल्याउने कानुन बनाएको छ । चर्चित इन्टरनेट कम्पनीहरु फेसबुक, गुगल, युट्युब र अन्य डिजिटल प्लेटफर्मले आफ्नो व्यवसाय गर्न बंगलादेशमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने

हुवावेलाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टम प्रयोगमा प्रतिबन्ध

वाशिङटन । गुगलले चीनको टेलिकम्पनी हुवावेलाई एन्ड्रोइड अपरेटिङ सिस्टमबाट रोक लगाएको छ । नयाँ हुवावे स्मार्टफोनको पनि गुगल एपमा अब पहुँच हुने छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी

चन्द्रमाको आकार घटेको खुलासा – खतराको सङ्केत

एजेन्सी । वैज्ञानिकहरुले चन्द्रमा अझैपनि आन्तरिक रुपमा सक्रिय भएकाले नै यसको भौतिक रुप परिवर्तन हुने क्रम जारी रहेको बताएका छन् । यसबीच केही करोड वर्षमा चन्द्रमा १५० फिट सानो भइसकेको

देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने

काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले

फेसबुकको कम्पनीमा तीव्र विवाद – कम्पनी फुटाउने तयारी

एजेन्सी । मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नुपर्ने आह्वान गरेका छन् । बिहीबार ‘न्युयोर्क टाइम्स’ मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल ‘निजी वा

फेसबुक र जुकरवर्गबारे अमेरिकामै मतभेद

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुकविरुद्ध कडा कारबाहीको मामिलामा अमेरिकी नियामक संस्था फेडेरल ट्रेड कमिसन (एफटीसी)मा मतभेद देखिएको छ । कम्पनीले गत अप्रिलमा प्रयोगकर्ताको निजी विवरण दुरूपयोगबाट बच्‍नका लागि उल्लेख्य रकम

अब टेलिकमको मोबाइल ब्यालेन्सबाट सामान किन्न मिल्ने

काठमाडौँ – अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न,

फेसबुकले पाँचौ जेनेरेसन ल्याउने : के हो यो ?

वाशिङटन । फेसबुकका प्रमुख मार्क जुकरबर्गले इन्स्ट्राग्राम तथा ह्वाट्सएपमा विभिन्न परिवर्तन गरिएको बताएका छन् । उनले नयाँ डिजाइन र फिचर्सले व्यापक रुपमा भइरहेको आलोचना र प्रयोगकर्ताको डेटाको संरक्षणको विषयपनि सम्बोधन

अब नेपालमै बन्ने भयो मोबाइल

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले

फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप विश्वभर चलेन

काठमाडौं–चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या

विश्वकै सबैभन्दा ठूलो विमानको पहिलो उडान

विश्वकै सबैभन्दा ठूलो भनिएको विमानले पहिलो पटक उडान गरेको छ । स्ट्रेटोलञ्च नामक कम्पनीले निर्माण गरेको विमानले आइतबार पहिलो उडान गरेको हो । सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह–संस्थापक पल एलनले