ग्रिजम्यान भन्छन: बार्सिलोना निकै गाह्रो क्लव रहेछ
काठमाडौं । फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले बार्सिलोना अत्यन्तै गाह्रो क्लव भएको बताएका छन् । ग्रिजम्यान हालै मात्र एल्थेटिको मड्रिड छाडेर बार्सिलोना गएका हुन् । उनले भनेका छन् ‘बार्सिलोना खेल्नका लागि











