खेलकुद Archives - Page 47 of 229 - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

१३ औँ सागको उद्घाटन: दशरथ रंगशालामा दर्शकको भब्य

काठमाडौं : १३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ। एक भब्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । साँझ

एकै खेलमा वार्नरले बनाए ३ सय रन

एजेन्सी- अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान डेबिड वार्नरले टेस्ट क्रिकेटमा पहिलो पटक तेहेरो शतक पूरा गरेका छन्। अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा वार्नरले ३०० रन पूरा गरेका हुन् । ३८९ बलमा

किर्तिमानी खेलाडी तुलसा खत्री काठमाडौँबाट हराइन्

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये किर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। मन्दिर

यसरी गरिँदैछ सागको भव्य उद्घाटन

काठमाडौं- दक्षिण एसियाली खेलकुदको कुम्भ मेला साग औपचारिक रूपमा आइतबार सुरु हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। साँझ ५ बजे सुरु हुने उद्घाटन समारोह

बर्नाडको आत्मघाती गोलले सकियो युनाइटेड

एजेन्सी- डी सोन बर्नाडको प्रहार आत्मघाती गोलमा परिणत भएपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा काजकस्तानको क्लब एफसी एस्तानासँग नमिठो हार खेपेको छ । एस्तानाको घरेलु मैदानमा बिहिबार राति

सागको तयारी सकियो: अब के बाँकी ?

काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित

नकआउट चरणमा बार्सिलोना

एजेन्सी- स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पारजित गरेको हो । घरेलु मैदानमा

शरद भेषावकर नेपाली टोलीको कप्तान

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ । पुरुष क्रिकेट अन्तर्गत खेलिने उक्त अभ्यास खेलमा कप्तानी शरद भेषावकरले गर्ने छन् मुलपानी

सागमा पदक जित्नेलाई सरप्राइज सम्मान गरिने

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने नेपाली खेलाडीलाई उचित सम्मान दिने आश्वासन दिएका छन्।  खेलकुद मन्त्रालयले त्यसको लागि प्रस्ताव गरिसकेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले उक्त

विभिन्न देशका ३२ सय खेलाडी नेपालमा, ८३ होटल बुक

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो

सन्दीप लामिछानेले पनि साग नखेल्ने

काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । साग गेम मंसिर १५ देखि नेपालमा हुँदैछ । सन्दीपको आँखाको शल्यक्रिया गरेका कारण

विराट कोहलीले बनाए नयाँ किर्तिमान

एजेन्सी । विराट कोहलीले कप्तानको रुपमा रिकी पोन्टिङले बनाएको ४१ अन्तर्राष्ट्रिय शतकको किर्तिमान बराबरी गरेका छन् । अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिङले करिब एक दशकमा ३२४ खेलको ३७६ इनिङबाट सो किर्तिमान