खेलकुद Archives - Page 50 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्दीप लामिछाने बने महङ्गो खेलाडी

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने

जेटि क्रीकेट कप : उज्यालो,नाता र गणेश बाबा विजयी

बौनिया ,कैलाली । कैलालीको मुडा बजारको खेल मैदानमा जारी पाचौं जेटि क्रीकेट कप को छैटौं दिनका तिन खेलमा आज उज्यालो लम्की,नाता लम्की र बिजयी भएका छन । आज बिहान ८

निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधि आयोजकको पोल्टामा

कैलाली । कैलालीको धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको उपाधि आयोजक लिटल फ्लावर स्कुल धनगढीको पोल्टामा परेको छ । संघीय प्रहरीको मैदानमा मङ्गलवार सम्पन्न भएको फाइनलमा

जेटि क्रीकेट कप : उज्यालो, आर एम ई र कालिका विजयी

बौनिया,कैलाली । मुडा बजारको खेल मैदानमा जारी पाँचौ जेटि कप क्रीकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा उज्यालो लम्की,आर एम ई टिकापुर र कालिका नौनिया विजयी भएका छन् । आज बिहान

जेटि क्रीकेट कप : आज तीन खेल सम्पन्न , आदर्श नमुना ,क्याम्ब्रीज र बालबाटिका बिजयी

कैलाली । जिल्लाको बर्दगोरियामा जारी पाँचौ जेटि कप क्रीकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आदर्श नमुना बिजयी भएको छ । आदर्श नमुमा लम्किले सर्बोदयलाई ४ रनले पराजित गर्न सफल भएको

नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजकलाई

मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका -९ मा जारी तेस्रो सेभेन ए साईड महिला खुल्ला तथा पुरुष नगर स्तरीय फुटबल प्रतियोगितामा पुरुष फुटबलको उपाधी आयोजक मसुरिया फुटबल एकेडेमीले हात पारेको

पाचौं जेटि क्रीकेट कप : पायनियर्स ,उज्यालो र गुरुकुल विजयी

कैलाली । बर्दगोरिया गाउपालिकामा जारी पाचौं जेटि कपमा शनिबार तिन खेल सम्पन्न भएका छन् । शनिबार बिहान भएको पहिलो खेलमा पायनियर्स लम्की बिजयि भएको छ । पायनियर्सले टस जितेर पहिले

नेपाललाई एमसीसीले दियो १९० रनको चुनौती

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले टी–२० क्रिकेटमा नेपाललाई १९० रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको एमसीसीले सात विकेट गुमाउँदै १८९ रन बनायो । एमसीसीका

पाचौं जेटि क्रीकेट कप शुरु , उद्घाटन खेलमा आयोजक विजयी

बौनिया ,कैलाली ।बर्दगोरिया गाउपालिका -४ मुडा बजारको खेल मैदानमा पाचौं जेटि क्रीकेट कप २०७६ सुरु भएको छ । “क्रीकेट विकासमा जे टि को योगदान ,खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका

एमसीसीविरुद्ध नेपाली टोलीको बिजोग, सन्दीपले बनाए धेरै रन

काठमाडौं-काठमाडौंमा जारी तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटको पहिलो इनिङ्समा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । मेरिलोबन क्रिकेट क्लब(एमसीसी)विरुद्ध नेपालले यस्तो प्रदर्शन गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक नटआउट

सचिन तेन्दुलकर नेपाल आउंदै

काठमाण्डाै – भारतका चर्चित पूर्व-क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्। उनि युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्। युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे

घरेलु मैदानमा मेस्सीको सबैभन्दा खराव खेल

काठमाडौं- लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा गोलरहित बराबरीमा रोकिएको छ । समूह एफ अन्तर्गत घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना