खेलकुद Archives - Page 51 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आईपीएलमा अब ११ को साटो १५ खेलाडी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) लाई अझै रोचक बनाउन लिगमा चाँडै पावर प्लेयरको नयाँ अवधारणा हेर्न पाउन सकिनेछ । नयाँ अवधारणा अन्तरगत टीमले ११ खेलाडी नभएर १५ खेलाडी मैदानमा

आईसीसी वरियता एसोसियटमा नेपाल पहिलो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल १२ औं स्थानमा थावत रहन सफल भएको छ । आइसीसीको नयाँ बरियताक्रम अनुसार नेपालले यो महिना पनि अफूलाई १२ औं

ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल: नेपालको सहज जीत

काठमाडौं-नेपाली चिनियाँ राष्ट्रिय क्रिकेट टोलीले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरीलिबन क्रिकेट क्लब-एमसीसीसँगको मैत्रीपूर्ण एक दिवसीय खेलमा पाँच विकेटको जीत हात पारेको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले

भारतको लज्जास्पद हार, बंगलादेशले बनायो इतिहास

काठमाडौं- बंगलादेशले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। आइतबार दिल्लीमा भएको खेलमा पहिलो टी–२० खेलमा बंगलादेशले घरेलु टिम भारतलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा १–०

ज्ञानेन्द्रले कप्तानी समाल्दै, नेपाली टोली आज मैदानमा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग आज (सोमबार) खेल्दैछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाली टोली एमसीसी विरुद्ध विहान ९:३० बजे मैदान उत्रिदैछ। एमसीसीले

सन्दीप लामिछानेको नयाँ किर्तिमान

एजेन्सी- नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीको लिस्टमा किर्तिमान बनाएका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षणअनुसार सन्दीप बढी देशको

ज्ञानेन्द्र मल्ल बने क्रिकेट टिमको कप्तान

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। यसअघिका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेस संघ( क्यानले) मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो। अर्काे निर्णय

रित गौतम नेपाली यू–१९ को कप्तान: यस्तो बन्यो टोली

काठमाडौं । भारतको हैदराबादमा हुन लागेको यूू–१९ च्यालेन्जर सिरिजका लागि नेपाली यू–१९ ‘ए’ क्रिकेट टोली घोषणा भएको छ । कात्तिक २५ गतेबाट सूरु हुने यूू–१९ च्यालेन्जर सिरिजका लागि रित गौतमको

मोदी, कोहली लगायत दर्जनौं हस्तीमाथि आतंकवादी हमलाको खतरा

एजेन्सी । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच

जुन खेललाई माया गर्छु त्यही खेलबाट प्रतिबन्धित गरिएको छ: शकिब

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बंगलादेशका कप्तान तथा एकदिवसिय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा रहेका शकिब अल हसनमाथि मंगलबार प्रतिबन्ध लगाएको छ । प्रतिवन्धपछि हसनले आफूमाथि लागेको प्रतिबन्ध स्वीकार भएको

अर्कै ग्रहबाट आएका ‘मेस्सी’

एजेन्सी- रियल भालाडोलिडबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ उनका समकक्षी अर्टुरो भिडालले टिप्पणी गरेका छन् । मेस्सीले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सृजना गर्दा

बाल बाटिका क्रीकेट कपको उपाधी लिटिल फ्लावरलाई

बौनिया ,कैलाली ।बाल बाटिका क्रीकेट लिगको उपाधी लिटिल फ्लावर धनगढीले उचालेको छ । आज भएको फाईनल खेलमा लिटिल फ्लावर धनगढीले आयोजक बाल बाटिका लाई ४२ रनले पराजित गर्दै उपाधी उचाल्न