खेलकुद Archives - Page 49 of 229 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जेटि क्रीकेट कप : बाल बाटिका र कालिका

बौनिया,कैलाली । पाचौं जेटि कपको पहिलो क्वाटर फाईनलमा जित हात पार्दै बाल बाटिका सेमिफाइनलमा प्रबेश गरेको छ । आज बिहान भएको खेलमा गणेश बाबा टिकापुरलाई ५ बिकेटले पराजित गर्दै बाल

नेपालमा रमाएका सचिन तेन्दुलकर

काठमाडौं । क्रिकेटका महारथी सचिन तेन्दुलकरले आज पशुपति दर्शन गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आज बिहानै उनी पशुपति दर्शनका लागि पुगेका

रोनाल्डोले भने: म ब्राजिलको टोलीमा थिएँ भने थप पाँच विश्वकप जितिन्थ्यो

एजेन्सी – युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू ब्राजिलको राष्ट्रिय टोलीमा भएको भए देशले थप पाँच विश्वकप जित्ने थियो भन्दै जिस्कने गरेको उनको क्लबका समकक्षी ड्यानिलोले बताएका छन् । रोनाल्डोले

सन्दिपको टोलीले जित निकाल्यो

नेपालका स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबुधाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई

सन्दीप लामिछानेले पहिलो बलमै लिए विकेट

काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका छन् । टी–१० मा सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका हुन् । चौथौं ओभरमा आएका सन्दीपले पहिलो

विमल घर्ती मगरसहित चार खेलाडी बर्खास्त

काठमाडौं- चार जना खेलाडी बर्खास्त भएका छन् । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो । खेलाडीलाई अनुशासनहीन

तेन्दुलकर काठमाडौं आइपुगे, शनिबार क्रिकेट खेल्ने

काठमाडौं- भारतीय लिजेण्ड पूर्व क्रिकेटर सचिन तेन्दुलकर काठमाडौं आइपुगेका छन् । यूनिसेफले आयोजना गरेको कार्यक्रमका लागि सचिन काठमाडौं आएका हुन् । बाल अधिकारको वकालत गर्ने यूनिसेफले मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको

जेटि क्रीकेट कप : सनराइज मावि विजयी

बौनिया,कैलाली । पाचौं जेटि कपमा शुक्रबार भएका तिन खेलमा द सनराईज ,नाता र क्याम्बृज बिजयी भएका छन् । शुक्रबार बिहान भएको खेलमा स्वयम्भूनाथ लम्किलाई ५ रनले पराजित गर्दै द सनराईज

कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा:को- को परे त ? हेर्नुहोस नाम सहित !

काठमाडौं । नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको

रोनाल्डोको अर्को ह्याट्रिक

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याएका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लिथुयानियालाई ६–० ले पराजित गर्यो । जीतसँगै युरो २०२० मा छनौट

जेटि क्रीकेट कप : बसन्त मुरारी,युनाईटेड र कालिका विजयी

बौनिया ,कैैैलाली। मुडा बजारको खेल मैदान मा जारी पाचौं जेटि कपको सातौं दिन भएका खेलमा बसन्त मुरारी,युनाइटेड र कालिका बिजयी भएका छन् । टस जितेत पहिले ब्याटिङ गरेको माईकी मिडियम

सन्दीप लामिछाने बने महङ्गो खेलाडी

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने