खेलकुद Archives - Page 215 of 229 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई बलिङको निम्तो

काठमाडौँ, चैत ३ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज सातौँ स्थानको खेलमा नेदरल्यान्ड्सले नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय

मौराखारा गुरिल्ला म्याराथनको उपाधि अर्जुन बस्नेतलाई

रुकुम(पश्चिम)। जिल्लामा भएको सानीभेरी मौराखारा गुरिल्ला म्याराथनमा सानिभेरी गाउँपालिका– ३ का अर्जुन बस्नेतले उपाधि हात पारेका छन् । अर्जुनले तीन घण्टा पन्ध्र मिनेटमा २३ किलोमिटर दुरी पार गरेका थिए । त्यस्तै दोस्रो

नयाँ उचाई चुम्दै नेपाली क्रिकेट टीम

पत्रपत्रिका/नयाँ पत्रिका जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ । अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट

क्रिकेटमा इतिहास रच्दै नेपाल : वान–डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ, चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठुलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई

तिलोत्तमा गोल्डकप : थ्री स्टार फाईनलमा

आचार्य प्रदीप/बुटवल । रुस्लान थ्रीस्टार क्लब बुटवलमा जारी प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी

एक सय ६२ बल बाँकि छँदै नेपाल विजयी

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवान्यूगिनीलाई हराएको छ । हरारेमा भएको विश्वकप छनोट प्लेअपमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले हराएको हो । एक सय ६२ बल बाँकि छँदै

सन्दीप एक्लैले लिए ४ विकेट, पपुवा न्युगिनीको छैटौं विकेट पतन

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको छैटौं विकेट पतन भएको छ । पपुवा न्युगिनीका सन्दीपले किप्लिन डोरिगालाई ११ रनमा आउट गराए ।

डिपिएलले आइसिसीको मान्यता पायो

कैलाली । कैलालीको धनगढीमा यहि चैत्र १७ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल प्रतियोगिताले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को मान्यता पाएको छ । धनगढी क्रिकेट एकेडेमी

झापालाई हराउँदै भारत सेमिफाइनलमा पुग्यो

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्ड कपको चौथो क्वाटर फाईनल खेलमा कन्चनजङा फुटबल क्लब भारत विजयी भएको छ । बिर्ता युनाइटेड क्लब झापा र कन्चनजङा फुटबल

चर्च ब्वाईज क्लब काठमाडौँ विजयी

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्ड कप अन्तर्गतको तेस्रो क्वाटर फाईनल खेलमा चर्च ब्याइज क्लब काठमाडौँ विजयी भएको छ । मोरङ युनाइटेड क्लब मोरङ र चर्च

बुद्ध क्लासिकको उपाधि बुटवलका सुमितलाई

भैरहवा । प्रथम बुद्ध क्लासिक लुम्बिनी अञ्चल स्तरीय बडिबिल्डिंग तथा मेन्स फिजिक प्रतियोगिताको उपाधि बुटवलका सुमित रानाले जितेका छन् । बडिबिल्डिंग तथा फिटनेश एशोसियसन रूपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न प्रतियोगितामा कृष्ण

रेड हर्ष क्लब इलाम विजयी

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्डकप अन्तर्गतको दोस्रो क्वाटर फाईनल खेलमा रेड हर्ष क्लब विजयी भएको छ । आयोजक न्यू स्टार क्लब बराहक्षेत्र-५ र रेड हर्ष