डिपिएल : काठमाडौं गोल्डेन्स र बिराटनगर किंग्स विजयी
धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) दोस्रो संस्करण प्रतियोगिता अन्तरगत बुधवारको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । यो सँगै काठमाडौँले











