खेलकुद Archives - Page 171 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

फुटबलका दुई बादशाहको सपना अधुरै !

काठमाडौं– वर्तमान पुस्ताका उत्कृष्ट फुटबलरद्वय लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन्। अर्जेन्टिना मेसीको कप्तानी र पोर्चुगल रोनाल्डोको कप्तानीमा मैदान उत्रिए पनि दुवै टिम

सन्यासको घोषणा: मास्चेरानोले भने अब म फ्यान मात्रै

अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छन् । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना शनिबार बेलुका फ्रान्ससँग भएको प्रि–क्वाटरफाइनलमा ४–३ ले पराजित भएपछि मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको

मेस्सी र रोनाल्डोको त्यो दु:खद समय

विश्व फुटबलको इतिहासमा यो दिनको सम्झना भइरहेने छ । सन् १९७० पछिका विश्वकपमा नकआउट चरणका खेलमा एकै दिन सबैभन्दा धेरै गोल भएको अनि विश्व फुटबलका दुई महानहस्तीहरुले गोल गर्न नसकेको

आर्जेन्टिनाविरुद्ध चम्किएका १९ वर्षीय खेलाडी को हुन्?

फ्रान्सेली खेलाडी किलियान एमबापेले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो मुलुकलाई आर्जेन्टिनाविरुद्धको खेलमा जित दिलाएका छन्। आर्जेन्टिनाविरुद्धको खेल फ्रान्सले ३ का विरुद्ध ४ गोलले जित्यो। त्यसमा एमबापेको दुई गोल निर्णायक

अर्जेन्टिना घर फर्कियो, फ्रान्स क्वाटरफाइनलमा

मस्को – पुर्वविजेता फ्रान्स  विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्सले साविक उपविजेता अर्जेन्टिनालाई ४-३ गोलले हरायो। फ्रान्सको जितमा केलिन एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र बेन्जामिन

खेलमैदान निर्माण भएसङ्गै खेलप्रेमी हर्षित

लक्ष्मी भट्टराई पहलमानपुर ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा खेलमैदान निर्माण भएको छ । युबाहरूको सर्वङ्गीन विकाशका लागी खेल अपरिहार्य रहेकाले खेलकुदमा यस क्षेत्रका युबाहरूलाई सबल बनाउन खेल मैदानको

अर्जेन्टिनाले गर्यो ४१ औं मिनेटमा गोल

मस्को- विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन्। खेलको पहिलो हाफ जारी रहँदा खेल १-१ गोलको बराबरीमा छ। फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत

विश्वकप: फ्रान्सको १३ औं मिनेटमा पहिलो गोल

  रसियामा जारी विश्वकपमा अर्जेन्टिना बिरुद्धको खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । खेलको १३औं मिनेटमा फ्रान्सले पेनाल्टी पाएपछि ग्रिजम्यानले गोल गरेका हुन । २० औं मिनेटमा पगुवाले पाएको फ्रीकिक

रोनाल्डो र स्वारेजको को अग्निपरीक्षा: कसको पल्ला भारी ?

काठमाडौं। शनिबार रुस विश्वकपमा अन्तिम १६ मा उरुग्वे र पोर्चुगलको बीचमा प्रतिस्पर्धा हुँदैछ। समुह ए को विजेता उरुग्वे र समुह बी उपविजेता पोर्चुगलको बीचमा हुन गइरहेको यो प्रतिस्र्धा निकै महत्वपूर्ण

अर्जेन्टिना भर्सेस फ्रान्स: इतिहासका दर्जन संयोग

रसिया विश्वकपको नकअाउट चरणको पहिलो खेलमा अाज साँझ पौने ८ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन्। जित्ने टोली क्वार्टरफाइनलमा पुग्नेछ भने हार्ने टोली घर फर्कनेछ। यस खेलका केही तथ्यहरु यस्ता छन्:

विश्वकप २०१८: किर्तिमान, गोल, कार्ड र सबै जानकारी

रुसमा जारी विश्वकप फुटबलमा अहिलेसम्म ४८ वटा खेल भएका छन् । समूह चरणमा ३२ देशबिच यी खेल भएका हुन् । अब प्रतियोगिताका १६ खेल बाँकी छन् र १६ देश नै

फ्रान्सलाई रोक्ने अर्जेन्टिनाको यस्तो छ रणनीति

काठमाडौं– २०१८ मा फिफा विश्वकप फुटबल प्रतियोगितामा आज रातिबाट नकआउट चरणका खेल हुँदैछन्। रसियाको कजानमा फ्रान्स र अर्जेन्टिना अन्तिम १६ को पहिलो खेलमा भिड्दैछन्। विश्वकपको दाबेदार मानिएका टिममा सुपरस्टार खेलाडी