खेलकुद Archives - Page 170 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विश्वकप:पेनाल्टी सुटआउटमा डेनमार्कलाई हराउँदै क्रोएशिया क्वार्टरफाइनलमा

काठमाडौं । क्रोएशियाले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति सम्पन्न खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलमा डेनमार्कले खेलको पहिलो मिनेटमा

रुसले रोक्यो स्पेनको विश्वकप यात्रा

मस्को– पुर्व विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै आयोजक रुस विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। टाइब्रेकरमा रुसले स्पेनलाई ४-३ गोलले हरायो। टाइब्नेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे ।

फिफाले गर्यो आयोजक रुस सहित ४ देश र ३ खेलाडीलाई कारबाही

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) २१ औं विश्वकप आयोजक रसियालाई रंगभेदी व्यवहार गरेको भन्दै जरिवाना गरेको छ । उरुग्वेसँगको खेलमा रंगभेदी ब्यानर प्रदर्शन गरेको आरोपमा आयोजक रसियालाई फिफाले १० हजार

रसियाको आत्मघाती गोल

काठमाडौं– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ ।विश्वकप फुटबलको नक आउट चरणको स्पेन र रुसबीचको  पहिलो खेलमा स्पेनले एक – शून्यको अग्रता लिएको हो  । खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर

सन्दीपको खराब प्रदर्शन

मन्ट्रियल टाइगर्सको तर्फबाट क्यानडाको घरेलु लिग खेलिरहेका सन्दीप लामिछानेले खेलेको पहिलो खेलमा सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । सन्दीपले ४ ओभर बलिङ गरेका थिए जसमा मात्र १ विकेट लिंदै ५७

सन्यास लिने बारे रोनाल्डोको नयाँ खुलासा !

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्यका बारेमा चर्चा गर्न अस्वीकार गरेका छन् । शनिबार राति भएको अन्तिम १६ को खेलमा उरुग्वेसँग २–१ ले पराजित भएपछि पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो

नयाँ पेलेको उदय, एमबाप्पे फुटबलका नयाँ हिरो

काठमाडौं– अर्जेन्टाइन फुटबल टिमका कप्तान लिओनल मेसी र फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे जब एक-अर्का विरुद्ध खेलिरहेका थिए, लाग्थ्यो मेसीपछि अर्का स्टारको उदय भइरहेको छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार

विश्वकपबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डरले लिए सन्यास

मस्को । जारी विश्वकप फुटबलबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् । ३४ वर्षे

रसियालाई आफ्नै भूमिमा स्पेनको चुनौति,क्रोएसियाको डेनमार्क संग के होला आज ?

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबार नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् । आइतबारको पहिलो खेलमा बेलुका पौने

विश्वकपको अन्तिम १६ : दुई राष्ट्रमध्ये एक राष्ट्रको यात्रा समाप्त हुनेछ आज

काठमाडौं । विश्वकपको नकआउट चरणमा आज पनि दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज राति हुने पहिलो खेलमा स्पेनविरुद्ध आयोजक रसिया मैदानमा उत्रनेछ । लुज्निकी रंगशालमा बेलुकी पौने ८ बजे सुरु

महान रोनाल्डो: आफु हार्दा पनि काभानीलाई काँध थापे

खेल, खेल मात्रै होइन, भावनाहरुको भव्य रुप हो । अनि हो उत्साह, उत्कर्ष, आँसु र मुस्कानको आधार । अझ फुटबल र त्यसमा पनि विश्वकप । यसमा खेलाडी वा त्यससँग प्रत्यक्ष

७ गोलको खेल: एमबाप्पे चम्किए, विश्वकपमा ‘यु’ टर्न

काठमाडौं- दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान