खेलकुद Archives - Page 173 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भाग्यमानी जापान: अंक र गोल समान हुँदा पनि

मस्को- रुसमा जारी विश्वकपमा नकआउट चरण पुग्ने जापान एकमात्र एसियाली टोली बनेको छ। समूह ‘एच’मा सेनेगलसँग समान अंक, समान गोल भएपनि जापान फेयर प्लेका आधारमा अगाडि रहेर नकआउट चरणमा पुगेको

कोलम्बियालाई जेम्स रोड्रिग्वेजको यस्तो चिन्ता

दक्षिण अमेरिकी देश कोलम्बिया रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत सेनेगलसँगको महत्वपूर्ण अन्तिम खेलमा १–० को जित निकाल्दै कोलम्बियाले अन्तिम १६ मा समूह

बेल्जियम ‘समूह जी’को विजेता

समूहको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गरेपछि बेल्जियम विश्वकपमा समूह जीको विजेता बनेको छ । यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टोलीबीचको खेल समूह विजेताकै लागि थियो । रुसको किलिनिंगार्ड रंगशालामा

जब रोनाल्डो पोर्चुगलको राष्ट्रपति बन्ने कुरा भयो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका बारेमा ब्यङ्ग गरेका छन् । अमेरिका भ्रमणमा रहेका पोर्चुगलका राष्ट्रपति रिबेलो डी सोसासँगको भेटको क्रममा ट्रम्पले रोनाल्डोबारे कुरा गरेका हुन् ।

रोजोको खुलासा: अर्जेन्टिनालाई जिताउन मेस्सीले यस्तो भनेछन !

मेस्सीले के भनेका थिए र जित्यो अर्जेन्टिनाले ? टिम निकै कठिन अवस्थामा रहेका बेला महत्वपूर्ण गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबलको अन्तिम १६ मा पुर्‍याएका मार्कस रोजो अहिले सबैको चर्चा र

रोनाल्डोलाई टक्कर दिएका लुकाकुले खेल्न नपाउने

विश्वकपमा राम्रो लयमा रहेका रामुलु लुकाकुले आज हुने इंग्ल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्। यसअघि ट्युनिसियाविरुद्ध शनिबार भएको खेलमा खुट्टाको जोर्नीमा चोट लागेका कारण उनले इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका हुन्।

छनोटबाट बाहिरिए पछि जर्मनीका प्रशिक्षकको प्रतिक्रिया यस्तो

एजेन्सी । प्रशिक्षक जोचिम लोले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य नरहेको बताएका छन् । बुधबार बेलुका भएको खेलमा दक्षिण कोरियासँग दुई गोल खाएर हारेको जर्मनी विश्वकपमा समूह

जर्मनी जस्तै विश्वकपबाट बाहिरिएका यी देशहरु

साबिक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलको समूह चरणबाटै घर फर्किन बाध्य भएको छ । समूह चरणको अन्तिम खेल अन्तर्गत बुधबार बेलुका भएको खेलमा एसियाली देश दक्षिण कोरियाले इन्जुरी समयमा

विश्वकप: आजका चार खेल, कसको भाग्य खुल्ला ?

काठमाडौं – रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपाली समयअनुसार

सँगै खेल्दैछन् दक्षिण र उत्तर कोरिया

एजेन्सी । दक्षिण कोरिया र उत्तर कोरियाले पहिलो पटक इन्डोनेसियामा आयोजना हुन लागेको एसियन गेम्स संयुक्त रुपमा खेल्ने भएका छन् । दुई कोरियाले एसियन गेम्समा तीन खेल संयुक्त रुपमा खेल्न

ब्राजिल: सबैलाई जिल पार्दै १३अौं पटक अन्तिम १६ मा

ब्राजिलले लगातार १३अौं पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले गोलअन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बन्दै नकअाउट चरणमा

विश्वकप: १४ टिम नकआउटमा, १५ टिम बाहिरिए

काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो चरणको प्रतिस्पर्धा अन्तिम चरणमा पुगेको छ। ६ समूहका खेल सकिएका छन् बाँकी २ समूहका खेल बिहीबार हुनेछन्। विश्वकपमा अहिलेसम्म २९ टिमको यात्रा तय