कोहलीले किन भने आफैलाई यस्तो ?
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफूलाई इंल्याण्डविरूद्ध प्रमाणित गर्न आवश्यक नरहेको बताएका छन्। इंग्ल्यान्डविरुद्धको ५ टेष्ट सिरिज खेल्न लण्डन पुगेका कप्तान कोहलीले पहिलो टेष्टको अघिल्लो दिन आफूलाई प्रमाणित गर्न











