सन्दीप पाकिस्तान प्रिमियर लिगमा छनोट, लाहोर टिमबाट खेल्ने
काठमाडौं । आगामी १४ फेब्रुअरी देखि १७ मार्चसम्म चल्ने पाकिस्तान सुपर लिग (पीएसएल) टि–२० प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अक्सनबाट छनोट भएका छन् । सन्दीप लाहोर क्लान्डर्स क्लबमा गोल्ड क्याटागोरीबाट छनोट










