खेलकुद Archives - Page 106 of 229 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

वेस्ट इन्डिज नै बेस्ट

एकदिवसिय विश्वकप तयारीका लागि खेलिएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । मंगलबार राति भएको खेलमा वेस्ट इन्डिजले दिएको चार सय २२ रनको विशाल विजय लक्ष्य पछ्पाएको न्युजिल्यान्ड

नेयमार फेरि घाइते – यस्तो छ अवस्था

एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् । उनको बाँया खुट्टाको घुडामा समस्या आएको

धोनी र राहुलको शतक, भारतद्वारा बंगलादेश पराजित

एजेन्सी -विश्वकपको उपाधि दावेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । एकदिवसिय विश्वकपको तयारीका लागि मंगलबार राति खेलिएको अभ्यास खेलमा भारत सजिलै विजय भएको हो । तीन सय

भारतीय बलिङ संसारकै सबैभन्दा खतरनाक

एजेन्सी -अस्ट्रेलियाका पूर्व फास्ट बलर ब्रेट्लीले भारतीय बलिङ सबैभन्दा खतरनाक आक्रमण भएको बताएका छन्। ‘भारतसँग फास्ट बलरहरूको एउटा राम्रो युनिट छ। पहिलोपटक भारतसँग राम्रा गतिका बलर छन्। उनीहरूसँग मोहम्मद शमी

मेस्सीले किन भने मिल्नरलाई ‘गधा’ ?

काठमाडौं -इङ्लिस क्लब लिभरपुलका कप्तान जेम्स मिल्नरले स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफुलाई मैदानमा मुख छाडरे ‘गधा’ भनेको आरोप लगाएका छन् । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प

न्यूजल्याण्डसँग भारतको लज्जास्पद हार

एजेन्सी -इङ्ल्याण्ड विश्वकप अघि खेलिएको वार्मअप म्याचमा भारतले न्यूजल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको प्रतियोगितामा भारत ६ विकेटले पराजित भयो। पहिले ब्याटिङ गरेको भारतले न्यूजल्याण्डलाई १८० रनको लक्ष्य दिएको

अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो, स्मिथले बनाए शतक

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि भएको वार्मअप खेलमा आयोजक इंग्ल्यान्डमाथि अस्ट्रेलियाले १२ रनको जित हात पारेको छ। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ९७ रन जोड्यो।

विश्वकप अघि भारतीय टिमलाई लाग्यो ठुलो झट्का

एजेन्सी – ३० मे बाट शुरु हुने एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्दैछ । खेलको पूर्वसन्ध्यामा भारतका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन् ।

बीबीसी लेख्छ – सन्दीप लामिछानेको मूल्य महंगियो

विश्वका ठूला व्यावसायिक क्रिकेट लिग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी खरिद विक्री (अक्सन) मा महँगो मूल्यमा बिक्री भएका छन् । इंग्ल्याण्डमा बुधवार

७० हजार डलर लिंदै सन्दीप बार्बाडसमा अनुबन्धित

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धन भएका छन् । उनलाई बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको हो । लन्डनमा जारी सीपीएलको ड्राफ्टमा उनलाई बार्बाडसले पाँचौ

नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएसलाई

कैलाली । कैलालीको धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ । वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि

रोनाल्डोभन्दा मेस्सी तगडा

एजेन्सी -फुटबल जगतमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा सबैभन्दा बढी हुने गर्दछ । दुई खेलाडीबीच को उत्कृष्ट भन्ने होडबाजी सदाबहार चलिरहेको छ । यस सिजन