खेलकुद Archives - Page 103 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

मालिङ्गा र प्रदीप चम्किएपछि खेल रोमाञ्चक : अफगानिस्तान

एजेन्सी – श्रीलंकाले एक दिवसिय विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा अफगानिस्तालाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै पहिलो जित हात पारेको

नाबीको घातक बलिङ : श्रीलंकालाई संकट

एजेन्सी – अनुभवी अलराउण्डर स्पिनर मोहम्मद नाबीले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा अफगानिस्तानविरुद्ध श्रीलंकाले खराब प्रर्दशन गरेको छ । श्रीलंकाले अफगानिस्तानलाई जितका लागि ४१ अोभरमा १

आईसीसीले गर्‍यो एकैपटक १३ खेलाडीलाई कारबाही

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकै खेलमा १३ खेलाडीलाई कारवाही गरेको छ । सोमबार सम्पन्न इंग्ल्यान्ड र पाकिस्तानसँगको खेलको क्रममा विभिन्न गल्ती गरेका १३ खेलाडीलाई कारवाही गरेको जनाएको

रोनाल्डोले उत्कृष्ट गोलको अवार्ड जिते

एजेन्सी – युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणमा आफ्नै पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको गोलले उत्कृष्ट गोलको अवार्ड जितेको छ । यूईएफएको प्राविधिक समितिले छनोट गरेको उत्कृष्ट १० गोलमध्य

एकाएक डेल विश्वकपबाट आउट भएपछी, दक्षिण अफ्रिका तनावमा

१२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपको सुरुवाती दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को झड्का लागेको छ। फास्टर बलर डेल स्टेन कुमको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। विश्वकप सुरु हुनुअघि पूर्ण फिट नरहेका

बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक

एजेन्सी -स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको

श्रीलंका र अफगानिस्तानको घमासान : पहिलो जित कसको ?

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । कार्डिफमा मंगलबार हुने एक मात्र खेलमा दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको

क्लब वरीयताको शीर्षस्थानमा रियल म्याड्रिड

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा स्पेनिस टोली रियल म्याड्रिडले शीर्षस्थान कायम गरेको छ । लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलले स्पेनकै बार्सिलोनालाई

मेस्सी असन्तुष्ट : के हो उनको रोजाई ?

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यान ल्याउने क्लबको तयारीमा असन्तुष्टि जनाएका छन् । मेस्सीले बार्सिलोनाको बोर्ड सदस्यलाई ग्रिजम्यानलाई नाउ क्याप ल्याउने तयारीमा असन्तुष्टि देखाएका हुन्

उपाधि दावेदार इंग्ल्यान्डलाई पाकिस्तानले यसरी हरायो

एजेन्सी – एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत सोमबार पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डका जो रुट र विकेटकीपर जस बटलरले शतक प्रहार गरेपनि इंग्ल्यान्ड १४ रनले पराजित भएको

विश्वकपमा भारतीय टिम चरम बिबादमा : कप्तान तनाबमा

जब देखि विराट कोहली भारतीय क्रिकेट टोलीका कप्तान बने, त्यसबेला देखि मिडिया र भारतीय टिमबीचको सम्बन्ध सुमधुर छैन्। कोहलीको कप्तानी पछि मिडियाबाट भारतीय खेलाडीहरु टाढै रहन्छन्। सोमबार पूर्व निर्धारित कार्यक्रममा

रोनाल्डोको घमण्ड र दबदबा यसरी तोडे मेस्सीले

(एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले च्याम्पियन्स लिगमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् । मेस्सीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् ।