रियल मड्रिडले गोल गर्दा मेस्सीका छोरा किन खुसी
काठमान्डौ – स्पेनका दुई क्लव रियल मड्रिड र बार्सिलोना कट्टर प्रतिद्वन्द्वी हुन् । यी दुई क्लवमात्र होइन एक वर्षअघिसम्म रियल मड्रिडबाट खेल्ने त्रिलस्टियानो रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनेल मेस्सीमध्ये को












