भारतलाई दक्षिण अफ्रीकाको मध्यम लक्ष्य : जित निकाल्न
एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई जितका लागि २२८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै











