राजनीति Archives - Page 96 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

अस्थायी मतदाता नामावली संकलन सुरू, कर्मचारीदेखि कैदीसम्मले भोट

काठमाडौं। निर्वाचन आयोगले आज विहीबारदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दैछ । आयोगका प्रवक्ता तथा

सर्वेन्द्र खनाल एमालेमा, विशेष पद र उम्मेदवार बनाउने सहमति

काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्रदेखि विभिन्न अभियानमा देखा परेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् । भोलि

राष्ट्रपति भण्डारीको समर्थनमा एमालेको प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा नेकपा एमालेले प्रदर्शन गरेको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विरुद्ध नेकपा एमाले सडकमा उत्रिएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबार

राष्ट्रपतिलाई कमल थापाको साथ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि थापाले सामाजिक

‘पूर्वराजाकै शैलीमा संविधान नाघेर शक्ति संचित गर्नु खतराको संकेत हो’

लन्डन – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकप्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको

नागरिकता अध्यादेश ल्याउने तयारीमा सरकार, आकस्मिक बैठक बोलाइने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सरकारले विकल्प तयार गरेको छ । प्रधानमन्त्री तथा गठबन्धनका शिर्ष नेतालाई राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सूचना पाएपछि मंगलबार नै नेताहरूले

लोकतन्त्रलाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक- बाबुराम

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएपछि डा, भट्टराईले

निर्वाचन आयोगले लुट्न खोज्यो: हर्क साम्पाङ

काठमाडौं- निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५

राष्ट्रपतिलाई नैतिक संकटमा पार्ने सरकारको तयारी, प्लान ‘बी’ पनि तयार

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सूचना पाएपछि सरकारले विकल्प तयार गरेको छ । पहिलोपटक सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाएकोएको विधेयक पुन: जस्ताको त्यस्तै संसद्‌का दुवै सदन (प्रतिनिधि सभा

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने

काठमाडौं- सरकारले जस्ताको त्यस्तै पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगर्ने भएकी छन् । सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक फेरि प्रमाणीकरण नगर्ने भएकी हुन् । एकातिर सर्वोच्च अदालतले

राप्रपाका केन्द्रीय सदस्यसहित दर्जनाैं कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौँ- दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् । पार्टी

विवादास्पद नेतालाई पार्टी प्रवेध गराएर उत्सव मनाउँदै एमाले

काठमाडौं– विवादास्पद छबी भएका पूर्व राज्यमन्त्री एवं जनता समाजवादी पार्टीका नेता खोभारी रायलाई नेकपा एमालेले पार्टीमा स्वागत गरेको छ । स्यम्भु गोली काण्ड र जुवाखालबाट पक्राउ परेर चर्चा र विवादमा