राजनीति Archives - Page 92 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

बालेनपछि सुनिता डङ्गोल पनि ‘एक्सन’मा- आजदेखि अभियान सुरू

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि पर्वलक्षित बजार अनुगमन गर्ने भएको छ । बिहान ८ बजेदेखि महानगरका विभिन्न स्थानमा बजार अनुगमनको कार्य सुरु हुँदैछ । अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी

कांग्रेस ८५, माओवादी ४७, नेकपा एस र जसपा १७, जनमोर्चा २ – यसरी भयो सहमति

काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको

मधेशमा एमाले प्रवेशको लहर चल्नुको रहस्य

काठमाडौं- मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो। २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो। तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस

आफ्नो पार्टीबाट राजीनामा दिएका मिश्रको भविष्यबाणी- माओवादी देशबाट पत्तासाफ हुन्छ

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिँदै माओवादी देशबाट पत्तासाफ हुने भविष्यबाणी गरेका छन् । देशको भविष्यबाणी सहित राजीनामा दिएका विवेकशील साझा पार्टीका पूर्वाध्यक्ष मिश्रले

रवीन्द्र मिश्रको वरियता आठौँ, पद भने वरिष्ठ उपाध्यक्ष

काठमाडौं- विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपाले सोमबार मिश्रलाई ल्याउने बारे पार्टीमा निर्णय गरेसँगै उनी राप्रपा छिर्ने पक्का भएको हो । राप्रपाका एक नेताका

राप्रपामा प्रवेश गर्ने भएपछि रवीन्द्र मिश्रले दिए पार्टीबाट राजीनामा

राप्रपा प्रवेश गर्ने भएपछि रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । पूर्वअध्यक्ष मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

देश विकाश गर्न नैतिकता भएको नेता चाहिन्छ- रामचन्द्र पौडेल

आफूलाई प्रधानमन्त्रीको दाबेदार बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासन दिन नैतिक शक्ति भएको नेतृत्व चाहिएको बताएका छन् । जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन

नेकपा एसको अछाम जिल्ला कमिटी सर्लक्कै एमालेमा फर्कियो

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी नै एमालेमा फर्किएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्किएको हो। जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता

विवेकशील साझाकी प्रभावशाली नेतृ कांग्रेसमा प्रवेश

काठमाडौं- विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ कांग्रेस प्रवेश गरेकी छन् । समाजिक अभियन्तासमेत रहेकी श्रेष्ठ सोमबार कांग्रेस प्रवेश गरेकी हुन् । लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा

माओवादी केन्द्रमा समाहित भयो जसपा लुम्बिनी प्रदेश कमिटी

बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश कमिटी नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ । सोमबार बुटवलमा दुवै पार्टी कमिटिले संयुक्त कार्यक्रम गररे जसपा लुम्बिनी माओवादीमा समाहित भएको

राप्रपा र विवेकशील साझाबीच पार्टी एकता गर्ने निर्णय, रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाबीच पार्टी एकता हुने भएको छ । राप्रपाले पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग राप्रपाले पार्टी

रुपन्देही-२ मा डा. निकोलसको जबर्दस्त माहोल

बुटवल- देशभर निर्वाचनको गरमागरम माहोल छ । अघिल्लो पटकभन्दा यो पटक युवाहरूको पनि निर्वाचनमा चासो र सक्रियता बढेको छ । राजनितीमा युवाहरूको रुचि बढ्नु भनेको सकारात्मक पक्ष पनि हो ।