राजनीति Archives - Page 85 of 761 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

झापा-५ मा केपी ओलीलाई झट्का

नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार केपी ओलीलाई झट्का लागेको छ । ओलीविरुद्ध चुनाव उठेका स्वतन्त्र उम्मेदवार युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन गर्ने भएपछि ओलीलाई झट्का

एमाले अदालतको सेटिङमा ओलीले जन्माएको पार्टी हो- देवेन्द्र पौडेल

बागलुङ- चुनावी अभियानमा बाग्लुङ पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेमाथि कडा टिप्पणी गरेका छन् । उनले नेकपा एमाले केपी ओलीले अदालतको सेटिङमा जन्माएको बताएका छन् । ओलीको

मत बदर भए गठबन्धनले चुनाव हार्छ- बेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

चुनाव जिते वृद्धभत्ता पाँच हजार पुर्‍याउने ओलीको प्रलोभन

प्रलोभन बाँडेको भन्दै माधव नेपालको उछितो काडेका एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि

ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा जनता हाँस्न थाले- घनश्याम भुसाल

देबदह – नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ

कांग्रेससहितका ठूला दलले मधेशको शोषण गर्दैछन्– उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेशी जनताको शोषण मात्रै गर्दै आएको दाबी गरेका छन् । अन्य दलले मधेशलाई भोट बैंक

चुनाव जिते ६ लेनको सडक बनाउने ईश्वर पोखरेलको घोषणा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माण हुने बताएका छन्। । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ

बागी उमेदवारहरू जसपाबाट निष्काशित, यस्तो छ पुरा विज्ञप्ति

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको छ

एमालेले २५ वर्ष गफ मात्रै गर्‍यो, मैले ५ वर्षमै नमुना जिल्ला बनाउँछु- श्याम घिमिरे

सिन्धुली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् । बिहिबार क्षेत्र नम्बर १

माधव नेपालमाथि अगाडि बढ्यो कारबाही- एक लाख जरिवाना वा दुई वर्ष कैद हुनसक्ने

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ। निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि

ओलीले होली वाइनको प्रचारक भनेपछि भीम रावल ‘फायर’

नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइकन

मोहनविक्रम सिंह र चित्रबहादुर केसी पार्टीबाट निष्कासित

नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय आज बुटवलमा